टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो। नेपालले भोलि अगस्ट १६ मा नेपालले बंगलादेशको ‘ए’ टिमसँग दोस्रो खेल खेल्नेछ। यसपछि नेपालको तेस्रो खेल अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमी टिमसँग हुनेछ।सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट १९ मा ह
Posted inSamachar
स्ट्राइकर्सविरुद्ध नेपाल पहिले फिल्डिङमा

