वाणिज्य बैंकहरुले ऐन नबुझेपछि राष्ट्र बैंकले स्थानीय तह समिति, बोर्ड र कोषको खातामा स्वीकृति माग गरेको गर्यै गरेपछि त्यसको आवश्यकता नपर्ने स्पष्ट पारेको छ।सरकारी कारोबार निर्देशिका २०७६ (दोस्रो संशोधन २०८१) बमोजिम सम्बन्धित स्थानीय तहको (ग) समूहको खाता सञ्चालन गर्न राष्ट्र बैंकसँग स्वीकृति लिन नपर्ने व्यवस्थामा थप प्रस्ट पारेको हो।यस्तो खाताका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय र स्थानीय तहको सिफारिसअनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयबाट मात्र स्वीकृति&n
Posted inSamachar
स्थानीय तह समिति, बोर्ड र कोष खाता खोल्दा आफ्नो स्वीकृति नचाहिने भन्दै राष्ट्र बैंकले दियो यस्तो प्रस्टीकरण

