काठमाडौँका सुरक्षा सम्वेदनशील क्षेत्रबाहेकका ठाउँमा निषेधाज्ञा र कर्फ्यु हटाइएको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले शनिबार बिहान सूचना जारी गर्दै आज बिहानदेखि काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी दिएका हुन्। निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन शनिबार बिहानदेखि सामान्य बन्न थालेको छ। काठमाडौँमा सार्वजनिक यातायातका साधन चल्न थालेका छन् भने बजार पनि खुल्न थालेको छ। जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दि
Posted inSamachar
स्थानीय प्रशासनले भन्यो- अब काठमाडौँमा निषेधाज्ञा र कर्फ्यु छैन

