पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई केन्द्रीय राजधानी काठमाडौँसँग जोड्ने छोटो राजमार्गको क्षतिग्रस्त सडकखण्डका तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।गत साल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएप
Posted inSamachar
स्थायी पुनःनिर्माण थालियो बीपी राजमार्गको

