१ कात्तिक, बार्सिलोना । बार्सिलोनामा गत साता सम्पन्न राहदानी घुम्ती शिविरका क्रममा विवाद चुलिएको छ । स्पेनस्थित नेपाली दूतावास म्याड्रिडले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्षसहितका पदाधिकारीहरूले शिविरका क्रममा ‘निन्दनीय र धम्कीपूर्ण व्यवहार’ गरेको दाबी गर्दै त्यसको घोर भर्त्सना गरेको छ । एनआरएनए स्पेनले भने दूतावासको आरोपलाई ‘पूर्णतः गलत र एकतर्फी व्याख्या’ गरेको भन्दै विस्तृत…
Posted inSamachar
स्पेनमा दूतावास र एनआरएनए आमुनेसामुने
