भिजिट भिसामा स्पेन गएर लुकेको भन्ने विषयमा प्रहरीले छानबिन सुरु गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर छानबिन अगाडि बढाइएको सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए। समितिमा मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवर र सीआईबीका अधिकारीहरू छन्। समितिको पहिलो बैठक मंगलबार दिउँसो सीआईबीमा जारी छ। समितिले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा को को गए? उनीहरु फर्किए कि फर्किएनन्
Posted inSamachar
स्पेन घटना छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा समिति

