स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

स्याङ्जा जिल्लाका तीनवटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ।इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा पालिकाहरूले शुक्रबार बिदा दिएका हुन्।वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाले आज सार्वजनिक बिदा दिएकाे जनाएका छन्। मुस्लिम समुदायको माग अनुसार पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।ती पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थाहरू आज बन्द रहनेछन्। 

Read the news at:
स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ध्वस्त सार्वजनिक संरचना आफैँले बनाउने भौतिकमन्त्री घिसिङको निर्णय, विशेष कोषबाट रकम संकलन गरिने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *