स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत हालसम्म २७ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न भएका छन्। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको यस अभियानलाई डिभिजन वन कार्यालय स्याङ्जाले निरन्तरता दिँदै आएको हो।डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अम्मरबहादुर पराजुलीका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा ३ वटा, २०८०/८१ मा १२, २०७९/८० मा ८ र २०७८/७९ मा ४ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ।‘पोखरी निर्माणबाट पानीका स्रोत जोगिनुका साथै वन्यजन्तुल
Posted inSamachar
स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

