काठमाडौं । एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण आजदेखि सुरु हुँदैछ । ‘हेल अर हेभन’ थिमसहित आउन लागेको नयाँ सिजनको सुरुवात पीआई राउण्डदेखि सुरु हुनेछ । पाँच एपिसोडसम्म हुने यो राउण्डमा ७५ जनाले यो प्रतिस्पर्धा गर्नेछन् । त्यहाँबाट छनोट हुने ४४ जना ब्याटल राउण्डमा पुग्नेछन् । ब्याटलबाट छनोट हुने २० जना जर्नी राउण्डमा…
Posted inSamachar
‘स्वर्ग र नर्क’को थिममा हिमालय रोडिजको सातौं सिजन आजदेखि
