केही लोभीपापी लगानीकर्ताको स्वार्थ पूरा गर्न करिब २ साता सेयर बजार बन्द गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अन्य लगानीकर्ताहरूको विरोधपछि आफ्नो गलत कदम ढाकछोप गर्ने कोसिस थालेका छन्। त्यसका लागि भदौ ३१ गते मंगलबार बिहान बोर्ड बैठक बोलाएर आफ्नो निर्णय पास गराउने उनको तयारी छ।कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै आन्दोलन साम्य भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ दिन सेयर बजार कारोबार बन्द गराएर लगानीकर्ताको सम्पत्ति बन्धक बनाएको छ।भदौ २३ गतेको जेन–जी आन्दोलनल
Posted inSamachar
स्वार्थ समूहको इसारामा सेयर बजार बन्द, कर्तुत ढाकछोप गर्ने दाउमा सन्तोषनारायण

