स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्।आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालयमा आएर कार्यभार सम्हाल्दै जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने पहिलो निर्णय गरेकी छन्।उनी स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव पनि हुन्।    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको सरकार गठन भएको हो। 

Read the news at:
स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय- जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  राष्ट्रपति र प्रधानमन्त्रीसँग जेनजी: पुराना शक्तिले हामीविरुद्ध षड्यन्त्र गर्न थाले, सुरक्षा चाहियो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *