आइतबारदेखि सत्याग्रह सुरु गरेका डा केसीको मंगलबार ग्लुकोजको मात्रा ३७ पुगेको उनका सहयोगी डा अमृत जैशीले बताए।कैलालीको गेटा अस्पतालबाट अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिल समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। उनका सहयोगीसमेत रहेका डा अमृत जैशीका अनुसार केसीको शरीरमा ग्लुकोजको मात्र घटेको, मान्शपेसी बाउँडिने, टाउको दुख्ने लगायत समस्या देखिएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनले आजै अनशन तोड्ने तयारी गरेका छन्। डा जैशीका अनुसार उनको रगतमा ग्लुको
Posted inSamachar
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अनशन तोड्ने तयारीमा डा गोविन्द केसी

