नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नपाएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। दरबन्दी भएका अस्पतालहरुमा समेत जनशक्ति आपूर्तिन हुन नसकेको उनको भनाइ छ। उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्
Posted inSamachar
स्वास्थ्य क्षेत्रमा जनशक्ति थपौँ: शक्ति बस्नेत

