स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्न प्राविधिक एवं व्यवस्थापकीय कठिनाइ हुने जनाएको छ। अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायको सर्वेक्षण गरेर मात्र दरबन्दी सहमतिका लागि पठाउन भनेपछि स्वास्थ्यले छोटो समयमा पूरै मन्त्रालय मातहतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न प्राविधिक एवं व्यवस्थापकीय रूपमा कठिन हुने जवाफ दिएको हो।स्वास्थ्य मन्त्रालयले ओएन्डएम सर्वे गरेर संघ अन्तर्गत २ हजार १०२ दरबन्
Posted inSamachar
स्वास्थ्य सेवामा २ हजार दरबन्दी थप्न पर्यो सकस, अर्थले उठाएको प्रश्नमा स्वास्थ्यको यस्तो जवाफ

