झापामा स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।बिर्तामोड-३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाईको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। प्रसाईं शुक्रबार राति बिर्तामोड-१० बस्ने ३३ वर्षीय केशब शिवाकोटीसँगै पौडी खेल्न गएका थिए। बिर्तामोड २ मा जीवन ढुंगानाले संचालन गरेको ग्रिन पार्कको कम्पाउण्ड भित्र रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन्।राति ८ बजे स्वीमिङ पुल सञ्चालकल
Posted inSamachar
स्विमिङपुलमा डुबेर ३३ वर्षीय युवकको मृत्यु

