हङकङबाट अङ्ग्रेजी भाषामा प्रकाशित साउथ चाइना मर्निङ पोस्ट १ सय २२ वर्षदेखि निरन्तर चर्चित र जेठो दैनिक स्थानीय पत्रिका हो।यसले अहिलेसम्म झन्डै ४४ हजार ५ सय ७० अंक पूरा गरेको बताइन्छ। व्यावसायिक होस् वा व्यक्ति विशेष, यसमा आउनु छाउनु निकै महत्त्वपूर्ण मानिन्छ हङकङमा। यस्तो ऐतिहासिक विरासत बोकेको मिडियाको सप्लिमेन्ट योङ पोस्टमा हङकङमा जन्मे-हुर्केकी जेनजी पुस्ताकी नेपाली छोरी निपूर्णा केसी क्षेत्रीको अन्तर्वार्ता छापियो। यो पढेपछि मैले उनीसँग कुराकानी गरेर लेख लेख्ने सोचाइ गरे पनि समयाभावले म
Posted inSamachar
हङकङकी जेनजी सोलिसिटर अपूर्णा केसीसँग संवाद- अल्लारे हुँदा इन्जोय गरेको भए कहिल्यै यहाँ पुग्दैनथेँ

