हङकङतर्फ बढिरहेको पोडुल आँधीका कारण यतिखेर हङकङमा टाइफुन नम्बर १ संकेत जारी छ। बिहान पौने ९ बजे जारी भएको टी१ संकेत आजै बेलुका वा भोलि बिहानसम्ममा टी३ मा स्तरोन्नति हुने सम्भावना रहेको अब्जर्भेटरीले जनाएको छ।आँधी बुधबार साँझसम्म हङकङबाट ६०५ किलोमिटरको दूरीसम्म आइपुग्ने अनुमान मौसम पूर्वानुमानकर्ताको छ। साथै, दक्षिणी ताइवान पार गरिसकेपछि भने यो बिहीबार हङकङबाट २७८ किलोमिटरको दूरीमा रहनेछ।अब्जर्भेटरीका अनुसार त्यतिन्जेलसम्म सहरमा हुरीबताससहितको वर्षा, आँधीबेहरी र बाढी आउन सक्छ।यसैगरी, आँधीको प्रभा
Posted inSamachar
हङकङतर्फ सोझियो पोडुल आँधी, उडानहरू रद्द, बेलुकासम्म टी३ संकेतको सम्भावना

