हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

हङकङको मौसम पूर्वानुमान निकाय हङकङ अब्जर्भेटरीले यहाँ असिना पानी पर्ने सम्भावना देखाएको छ।बुधबार दिउँसो एक सूचना जारी गर्दै अब्जर्भेटरीले उक्त संकेत गरेको हो।यसका साथसाथै सहरमा आँधीको प्रभाव पनि देखिने भएको। जसका कारण बुधबार राति वा बिहीबार बिहान टाइफुन संकेत नम्बर १ जारी हुन सक्ने पनि अब्जर्भेटरीले जनाएको छ।आगामी दुई दिन मेघगर्जन सहित पानी पर्ने अनुमान पनि अब्जर्भेटरीको छ।

Read the news at:
हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हङकङमा असिना पानीको सम्भावना, टी१ संकेत जारी हुन सक्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *