हङकङ अब्जर्भेटरीले शुक्रबार राति नम्बर १ आँधीको संकेत (टी१) जारी गरिने बताएको छ। उष्णकटिबन्धीय चक्रवात सहरको नजिक आइपुग्ने पूर्वानुमानसहित अब्जर्भेटरीले यस्तो तयार गरेको हो।आँधी शुक्रबार राति हङकङको ८०० किलोमिटरको दूरीमा आइपुग्ने अब्जर्भेटरीको अनुमान छ। त्यतिन्जेलसुम नम्बर १ आँधीको चेतावनी संकेत जारी गरिने अब्जर्भेटरीले जनाएको हो।दक्षिण चीन सागरको मध्य र उत्तरी भागमा सर्दै गरेको आँधी सप्ताहन्तमा अझ तीव्र हुँदै सहरबाट ५०० किलोमिटरको दूरी कायम राख्ने पनि मौसमविद्को अनुमान छ।शनिबार बिहान आँधीबेहरीस
Posted inSamachar
हङकङमा आज राति टी१ संकेत जारी हुने

