हङकङमा ताइपोस्थित ब्राइड पुल मिरर झरना अन्तरगत हाइकिङ पदमार्गको सरसफाइ गरिएको छ।हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा) को मासिक हाइकिङ तथा पदमार्ग सरसफाइ अभियानको सिलसिलामा आइतबार लुक केङदेखि ब्राइड्स पुल झरना र मिरर पुल झरनासम्म पदयात्रासँगै सरसफाइ गरिएको हो।लुक केङ रोड हुँदै शाताउ कक फङ हाङ भिलेजबाट सुरु गरिएको उक्त सरसफाइ तथा पदयात्रा वु काउ ताङ, काउ ताम जो, स्योउङ्हा मिउ तिन, सामा चुङ, लाइ चि वो हुँदै प्लोभर कोभ कन्ट्री पार्कमा अवस्थित ताइमे तुक ब्राइड्स पुल नेचर ट्रेल अ
Posted inSamachar
हङकङमा एचकेनुट्राले गर्यो १५औँ हाइकिङ तथा सरसफाइ कार्यक्रम

