एनआरएन हङकङको आसन्न १०औँ अधिवेसनमा अध्यक्ष पदका लागि प्रत्यासी बनेका जयन्ती गुरुङ (संगिता)को नेतृत्वमा १४ सदस्यीय सामान्तर कमिटी गठन गरिएको छ।जोर्डनस्थित नमोःबुद्ध धर्म आमा समूह गुम्बामा बनाइएको १९ सदस्यीय पूर्ण कमिटीका अन्य रिक्त पदहरूमा आगामी मिटिङमा छलफलबाट पूर्ति गरिने जनाइएको छ।हङकङमा रहेको एनआरएनमा उम्मेद्वारी दिएर पनि किन अर्को कमिटी गठन भयो भन्ने प्रश्नमा अध्यक्ष जयन्ती गुरुङ (संगिता) भन्छिन्, ‘हङकङ रहेको एनआरएनकै कार्य समितिको लागि उम्मेद्वारी दर्ता गर्दा देखिएका असभ्यता, त्रुटी त
Posted inSamachar
हङकङमा एनआरएनको समानान्तर कमिटी गठन

