हङकङका निजी डाक्टरहरूबाट कोभिड-१९ को एन्टिभाइरल औषधि चाहिने बिरामीहरूलाई दिइँदै आइएको नि:शुल्क औषधि अब बन्द हुने भएको छ।महामारी कम भएको भन्दै सरकारले नि:शुल्क आपूर्ति बन्द गर्ने जनाएसँगै अब यस्ता बिरामीले उपचारको कोर्सको लागि लगभग ७ हजार हङकङ डलर खर्चनुपर्ने भएको छ।स्वास्थ्य सुरक्षा केन्द्रले बिहीबार जानकारी गराउँदै यही जुलाई २९ बाट नि:शुल्क औषधिको प्रावधान बन्द गर्ने बताएको हो। यो व्यवस्था अप्रिल २०२२ देखि लागू भएको थियो।सरकारको यो कदमप्रति केही डाक्टरले भने असन्तुष्टि जनाएका छन्। नीतिलाई समयसा
Posted inSamachar
हङकङमा कोभिडको नि:शुल्क औषधि बन्द गरिँदै, उपचार जटिल बन्ने डाक्टरहरूको चिन्ता

