हङकङका सवारी चालकलाई अर्को वर्षको जनवरीदेखि आफ्नो सवारी साधनको ड्यासबोर्डमा दुईभन्दा बढी फोन राख्न प्रतिबन्ध लगाइने भएको छ।सडक सुरक्षालाई ध्यानमा राखी सरकारले उक्त नियम ल्याउन लागेको यातायात प्रमुख मेबल चानले जनाएकी हुन्।यातायात तथा रसद सचिव चानले शनिबार आफ्नो ब्लगमा लेख्दै सुरक्षा सुधार, क्याबी मापदण्ड बढाउने र विवाद कम गर्ने उद्देश्यस्वरुप उक्त नियम ल्याउन लागिएको बताइन्।चानका अनुसार नयाँ नियमको यो प्रस्ताव अर्को महिना हुने विधायी संशोधनमा पेस हुनेछ। यहाँबाट पास भएको नियम अर्को वर्ष जनवरी २५ ब
Posted inSamachar
हङकङमा गाडी चलाउँदा कति वटा फोन राख्न पाइन्छ? यस्तो बन्दैछ नियम

