हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

हङकङको काउलुनमा एक आवासीय भवनको छतमा सुतिरहेका पाकिस्तानी युवाको खसेर मृत्यु भएको छ।मंगलबार बिहान करिब साढे ५ बजे पोसिङ कोर्टको तेस्रो तलाको प्लेटफर्ममा ती व्यक्ति बेहोस अवस्थामा फेला परेका थिए। याउमा तेईस्थित क्वाङ वाह अस्पताल लगिएका उनलाई मृत घोषित गरिएको थियो।स्रोतलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार ती व्यक्ति बिहान २ बजे त्यहाँ बस्ने आफन्तलाई भेट्न पुगेका थिए तर फ्ल्याटको ढोका नखुलेपछि छतमा उक्ले र त्यहीँ निदाए।बिहान करिब ४ बजे उनी निदाएकै अवस्थामा छतबाट खसेको सीसीटीभीले कैद गर

Read the news at:
हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हङकङमा छतबाट खसेर पाकिस्तानी युवकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  विश्वको कुनैपनि देशका कारागारमा नाइके, भाइ नाइके राख्ने व्यवस्था छैन : सांसद नेम्वाङ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *