हङकङको एक सार्वजनिक आवास निर्माणस्थलमा सातौँ तलाबाट खसेर २६ वर्षीय कामदारको मृत्यु भएको छ।बिहीबार बिहान साढे १० बजेतिर लोकमा चाउस्थित क्यासल पिक रोडमा रहेको सार्जनिक आवास निर्माण स्थलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।पीडित स्क्रु बाँध्ने काममा खटिएका थिए। उनी दोस्रो तलाको पोडियममा सात तला माथिबाट खसेका थिए।बेहोस अवस्थामा उद्धार गरिएका कामदारलाई उत्तरी जिल्ला अस्पताल लगिएको थियो जहाँ उनलाई बिहान ११:४५ बजे मृत घोषित गरियो।आवास प्राधिकरणको वेबसाइटमा उल्लेख भएअनुसार उक्त स्थल 'क्वुतुङ नर्थ
Posted inSamachar
हङकङमा निर्माणस्थलको सातौँ तलाबाट खसेर कामदारको मृत्यु

