हङकङस्थित नेपाली महावाणिज्यदूतावासले निकट भविष्यमै नेपालमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने भएको छ। जसमा हङकङमा नेपाली व्यवसायीहरूद्वारा सञ्चालनमा रहेका ट्राभल एन्ड टुर कम्पनीलाई सहभागी गराउने महावाणिज्यदूतावासले जनाएको छ। तर, यसमा सहभागी हुन भने त्यस्ता कम्पनीले महावाणिज्यदूतावासमा कम्पनी सूचीकरण गराउनुपर्ने छ।महावाणिज्यदूतावासले आज एक विज्ञप्ति प्रकाशित गर्दै सहभागी हुन इच्छुक नेपाली व्यवसायीद्वारा सञ्चालित ट्राभल एन्ड टुर कम्पनीलाई दर्ता हुन आग्रह गरेको हो।विज्ञप्तिमा भनिएअनुसार
Posted inSamachar
हङकङमा नेपालीद्वारा सञ्चालित ट्राभल कम्पनीलाई महावाणिज्यदूतावासले गर्यो यस्तो सूचना

