हङकङको एक रेस्टुरेन्टमा डिनर गर्ने क्रममा दुई जना ग्राहक घाइते भएका छन्।बुधबार साँझ कजवे बेको क्याफे म्याच बक्समा उक्त दुर्घटना भएको हो। साँझ ७ बजेतिर प्याटरसन स्ट्रिटमा रहेको उक्त रेस्टुरेन्टमा आठ जनाको समूह खानाको लागि गएको थियो।उनीहरूले खानामा सिजलिङ पोर्क नकल अर्डर गरे जुन सामान्यतया फ्लाम्बे प्रविधि प्रयोग गरेर प्रस्तुत गरिन्छ।तर, वेटरले प्लेटमा कुकिङ वाइन खन्याउने क्रममा आगो सोचेभन्दा ठूलो भयो। परिणामस्वरुप ४६ र १७ वर्षीया महिला घाइते भए। सुरुमा तातो सिजलिङ प्लेटमा वाइन खन्याइँदा कमजोर ज्व
Posted inSamachar
हङकङमा फ्लाम्बे डिनरका क्रममा दुई जना घाइते, एकको अवस्था गम्भीर

