हङकङमा चिकनगुनिया ज्वरोका थप तीन केस भेटिएपछि यो निरन्तर बढ्दै जाने विज्ञले चेतावनी दिएका छन्।हङकङ मेडिकल एसोसिएसनको सरुवा रोगसम्बन्धी सल्लाहकार समितिका सहअध्यक्ष डा. जोसेफ चाङले धेरै दिनको भारी वर्षाले पनि यसलाई फैलाउन मद्दत पुग्ने बताए।बिहीबार एक रेडियो कार्यक्रममा बोल्दै चाङले यो रोकथामको प्रमुख उपाय भनेको बासिन्दा नै सचेत हुनुपर्ने बताए। उच्च जोखिम भएका क्षेत्रमा भ्रमण नगर्न उनको सुझाव छ। धेरै हङकङवासी चिकनगुनियाको संक्रमण फैलिएको चीनको ग्वान्दोङ प्रान्तमा रहेको र संक्रमितहरू उपचारको ला
Posted inSamachar
हङकङमा बढे चिकनगुनियाका बिरामी, रोग फैलने त्रास

