पछिल्लो तीन महिनामा हङकङको बेरोजगारी दर ३.७ प्रतिशतमा उक्लिएको छ।जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कमा जुलाईसम्मको पछिल्लो तीन महिनाको बेरोजगारी दर यति पुगेको हो। जसमा बेरोजगार व्यक्तिहरू ८ हजार ८ सय बढेर १ लाख ४५ हजार पुगेका छन्।अप्रिल-जुन अवधिको तुलनामा मे-जुलाईमा यो दर ०.२ प्रतिशत अंकले बढेर ३.७ प्रतिशत पुगेको हो। बढी असर सुपरस्ट्रक्चर क्षेत्र, खाद्य तथा पेय पदार्थ सेवा गतिविधि क्षेत्र, खुद्रा क्षेत्र र घरजग्गा क्षेत्रमा परेको छ।अल्परोजगारी दर भने १.४ प्रतिशतमा अपरिवर्तित छ।श्रम विभागद्वारा
Posted inSamachar
हङकङमा बढ्यो बेरोजगारी दर

