मंगलबार परेको कालो वर्षाका कारण हङकङका धेरै क्षेत्रमा बढी आएको छ। कतिपय सडक खोलामा परिणात भए भने कति सार्वजनिक स्थल डुबानमा परे।यस्तै एक सार्वजनिक स्थल क्विन मेरी अस्पताल पनि डुबानमा पर्यो। पोक फु लामस्थित यस अस्पतालको भुईँ तलामा रहेको दुर्घटना तथा इमरजेन्सी विभागमा बाढी पस्दा सेवा नै अवरुद्ध हुन पुग्यो।हङकङको अस्पताल प्राधिकरणका अनुसार आसपासका सडकबाट बगेर आएको पानी अस्पतालभित्र छिर्दा सेवा अवरुद्ध हुन पुगेको हो।पानी छिरेपछि विभागका बिरामीलाई अस्थायी रूपमा वानचाइथित रुट्टोन्जी अस्पताल सारिए
Posted inSamachar
हङकङमा वर्षा: डुबानका कारण अवरुद्ध क्विन मेरी अस्पतालको इमरजेन्सी सेवा सुचारु

