पछिल्लो समय नेपाली सिनेक्षेत्रमा विदेशमा जन्मे-हुर्केका कलाकारको दबदबा देखिन्छ। मिरुना मगरदेखि सृष्टि श्रेष्ठ अनि धिरज मगरदेखि जसिता गुरुङसम्मका कलाकार राम्रै जमेका छन्। यही सूचीमा थपिएको एउटा नयाँ नाम हो: समृद्धि अर्याल।हङकङमै जन्मे-हुर्केकी हुन् समृद्धि। उनले गतवर्ष रिलिज भएको ‘फर्की फर्की’बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी हुन्। सहायक भूमिकामा देखिए पनि डेब्यु फिल्मबाटै समृद्धिको तारिफ भएको थियो। त्यसैले त दोस्रो फिल्ममै उनले मुख्य भूमिकामा देखिने अवसर पाइन्।पहिलोपल्ट उनको लिड
Posted inSamachar
हङकङमा हुर्केर, मुम्बईमा सिकेर काठमाडौँमा अभिनय गर्न आइपुगेकी समृद्धि

