विश्व आदिवासी जनजातिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको छेक पारेर नेपाली आदिवासी जनजाति महासंघ हङकङले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष पुरुष र वर्ष महिला २०२५ बाट क्रमशः हेजेन राई र माया गुरुङ सम्मानित भएका छन्। आइतबार याउमा तेईस्थित हेनरीजी लेओङ कम्युनिटी सेन्टरमा एक कार्यक्रममार्फत राई र गुरुङ सम्मानित भएका हुन्। सम्मानितद्वयलाई आदिवासी समुदायको भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा, पहिचान आदि क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको महासंघले बताएको छ।राई र गुरुङले लामो समयदेखि हङकङल
Posted inSamachar
हङकङमा हेजेन र माया बने वर्ष पुरुष र महिला

