बुधबारको विनासकारी आगलागीबाट यतिबेला हङकङ शोकमग्न छ। शुक्रबार दिउँसोसम्मको पछिल्लो विवरणअनुसार हालसम्म एक अग्निनियन्त्रकसहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप १६ जनाको शव निकाल्ने प्रयास जारी छ।त्यस्तै, १२ अग्निनियन्त्रकसहित ७९ जना घाइते अवस्थामा छन् भने दुई सय जनाको अवस्था अझै अज्ञात छ।साढे ४ हजार मानिसको बसोबास रहेको भनिएको ताईपोस्थित वाङफुक कोर्टका आठ वटा आवासीय भवमध्ये सात वटामा लागेको आगोले उक्त विनास निम्त्याएको थियो।बुधबार दिउँसो करिब ३ बजेबाट सुरु भएको आगलागीलाई नियन्त्रणमा लिनका
Posted inSamachar
हङकङ आगलागीमा ज्यान गुमाएका अग्निनियन्त्रककी प्रेमिका लेख्छिन्- मेरो सुपरहिरो, तिम्रो हात फेरि कहिले समाउन पाउँछु?

