हङकङको ताईपोमा भएको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या ४४ पुगेको छ।स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार आगलागीमा परेर ४५ जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा २७९ जना अझै बेपत्ता छन्। आगलागीमा परेर घाइते भएका २९ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक र एक सल्लाहकारसहित तीन जनालाई भवन नर्मिाणमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ गरिएको छ। उनीहरूले स्क
Posted inSamachar
हङकङ आगलागी: मृतकको संख्या ४४ पुग्यो, ४५ जना गम्भीर घाइते

