हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत पहिलो खेलमा नेपाल आज (शुक्रबार) अफगानिस्तानविरुद्ध खेल्दै छ। मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। नेपाली क्रिकेट टोली शरद भेषावकरको कप्तानीमा मैदान उत्रँदै छ। नेपाल रहेको समूह एमा अफगानिस्तानसँगै दक्षिण अफ्रिका छन्। समूह बीमा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन्।समूह सीमा भारत, कुवेत र पाकिस्तान तथा समूह डीमा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका छन्। प्रतियोगिता
Posted inSamachar
हङकङ इन्टरनेसनल सिक्सेस: पहिलो खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

