हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

आइतबार दिउँसो हङकङको चुनमुनमा निजी कार दमकलसँग ठोकिँदा पाँच अग्निनियन्त्रकसहित सात जना घाइते भएका छन्।दिउँसो साढे ३ बजेतिर शेकपाई लाइट रेल स्टपनजिकै दुर्घटना भएको हो। मिङकुम रोड हुँदै लेङकिङ स्टेटतर्फ जाँदै गरेको कार आपत्‌कालीन गाडीसँग ठोकिन पुग्दा दमकल अनिन्त्रित भई पल्टेको स्थानीय मिडियामा उल्लेख छ।फसेका अग्निनियन्त्रकहरूलाई गाडीबाट बाहिर निस्कन मद्दत गर्न दर्शकहरू पल्टिएको दमकलको इन्जिनमा चढेको देखिएको थियो।कारको अगाडिको भागमा क्षति पुगेको छ।

Read the news at:
हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हङकङ दमकलसँग कार ठोकिँदा ७ जना घाइते

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  यी हुन् रास्वपा सचिवालय बैठकले गरेका ५ निर्णय

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *