हङकङका लागि नेपाली महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखक र हङकङका प्रमुख कार्यकारी जोन लीबीच आज लीको कार्यालयमा शिष्टाचार भेट भएको छ।भेटघाट कार्यक्रममा नेपाल–चीनबीचको मित्रता र सहयोगको लामो इतिहास स्मरण गर्दै २०२५ मा दुई राष्ट्रबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउनेबारे कुराकानी भएको दूतावासले जनाएको छ।हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो।महावाणिज्यदूतावासका अनुसार उक्त भेटमा ट्रान्जिट भिसा, श्रम कूटनीति, नेपाल-हङकङबीचको कनेक्टिभिटी, व्यापार र पर्यटन लगायतका विष
Posted inSamachar
हङकङ : महावाणिज्यदूत लेखक र प्रमुख कार्यकारी लीबीच भेट, लीले गरे नेपालीको प्रशंसा

