हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ। आज (शनिबार) बिहान हङकङको मिसन रोड ग्राउन्ड मोङकोकमा भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको हो। जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए।यता नेपालका लागि लोकेश बमले २ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओ
Posted inSamachar
हङकङ सिक्सेस क्रिकेटमा नेपालको लगातार दोस्रो हार

