हङकङमा गतहप्ता दुर्घटना भएको कार्गो विमानको ब्ल्याक बक्स भेटिएको छ। गएको सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा विमानस्थलमा कार्यरत दुई कर्मचारीको निधन भएको थियो।हवाई दुर्घटना अनुसन्धान प्राधिकरणले दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट उडान रेकर्डरहरू फेला पारेपछि एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन दिने वाचा गरेको छ।दुबईबाट आएको बोइङ ७४७ कार्गो विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खसेको थियो।रनवेबाट चिप्लिएको विमानले एयरपोर्ट सुरक्षा गस्ती गाडीलाई ठक्कर दिँदा
Posted inSamachar
हङकङ : सोमबार दुर्घटना भएको कार्गो विमानको ब्ल्याक बक्स भेटियो

