यो दुनियाँमा पैसा तिरेपछि अब सबै कुरा पाइने हुन थालेको छ। यसको उदाहरण जापानको ओके हजुरआमा सेवा हो । क्लाइन्ट सर्भिसेस नामक जापानी कम्पनीले प्रदान गर्दै आएको एक अनौठो तर भावनात्मक सेवा ‘Ok Grandma’ पछिल्ला वर्षहरूमा निकै लोकप्रिय बन्दै गएको छ । यसमा हजुरआमा भाडामा लिन पाइन्छ । प्रतिघण्टा ३३ सय जापानी येन अर्थात् करिब…
Posted inSamachar
हजुरआमा भाडामा लिने सेवा, एक घण्टाको ३ हजार रुपैयाँ
