पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनाविरूद्ध धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।काठमाडौँ जिल्ला अदालतले बिहीबार उनीहरूको बयान लिएपछि जनही १० हजार रूपैयाँ धरौटीमा छाडेको छ।न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले यो आदेश गरेको हो। गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।मुद्दा खेप्नेमा सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलाञ्चोकको मन्डनदेउपुरक
Posted inSamachar
हड्डी किनबेचका अभियुक्त रामनन्दनको बयान- जोगीले संकट टर्छ भनेपछि ५ सयमा जलिरहेको शवको खरानी मागेँ

