काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्यमा हनुमानढोकामा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर परम्परागत पोखरी पुनर्निर्माण गरिने भएको छ।काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीबीच भएको शिष्टाचार भेटमा उक्त निर्णय भएको हो।छलफलको मुख्य एजेन्डामध्ये हनुमानढोका क्षेत्रमा रहेको २ रोपनी क्षेत्रफलको पुरानो प्रहरी भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा सहमति जुटे
Posted inSamachar
हनुमानढोकामा रहेको पुरानो प्रहरी भवन भत्काइने, परम्परागत पोखरी पुनर्निर्माण गरिने

