हमासले गाजामा आफ्ना सैन्य प्रमुख मोहम्मद सिनवार मारिएको पुष्टि गरेको छ। केही महिनाअघि इजरायलले मे महिनामा सिनवार मारिएको दाबी गरेको थियो।समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले उनी मारिएको जानकारी त दिएको छैन, तर सिनवारसहित अन्य नेताहरूको तस्बिर जारी गर्दै उनीहरूलाई ‘सहिद’ भनेको छ।रिपोर्टअनुसार, मोहम्मद सिनवार हमासका शीर्ष नेता याह्या सिनवारका कान्छा भाइ थिए। इजरायलले ७ अक्टोबर २०२३ मा इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकार याह्या सिनवार भएको बताइरहेको
Posted inSamachar
हमासका सैन्य प्रमुख मोहम्मद सिनवार मारिएको पुष्टि

