१५ भदौ, काठमाडौं । इजरायलले गाजामा गरेको आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद सिनवारको मृत्यु भएको छ । हमासले सिनवारको मृत्यु भएको पुष्टि गरेको हो । केही महिनाअघि इजरायलले गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको थियो । हमासले सिनवारको मृत्युबारे केही जानकारी दिएको थिएन । तर, हमासले पछिल्लो पटक जारी गरेको तस्वीरमा सिनवारलाई शहीद भनेको…
Posted inSamachar
हमासद्वारा सैन्य प्रमुख मोहम्मद सिनवारको मृत्यु भएको पुष्टि
