अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई नयाँ चेतावनी दिएका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै युद्धविराम उल्लंघन गरेर लडाइँ जारी राखे हमासलाई ध्वस्त पारिदिने चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने हामीसँग उनीहरूलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प हुनेछैन।’यसअघि ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्ने कुरा अस्वीकार गरेका थिए।हमास र इजरायलबीच युद्
Posted inSamachar
हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम अवज्ञा गरे समाप्त हुनेछौ

