गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्। आइतबार राति राजधानी तेल अभिभको "बन्द स्क्वायर"मा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ। एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए। यस क्रममा दिनभरि करिब ४० जनालाई पक्राउ गरिएको छ। विरोध प्रदर्शनका आयोजकले गाजा सहरको नियन्त्रण लिने योजनाले हमासद्वारा बन्धक बनाइएका २० जनाको ज्या
ALSO READ जेनजीका माग आम जनताका हुन्, सबै पार्टीले अनिवार्य बोक्नुपर्छ: एमाले केन्द्रीय सदस्य आचार्य

