हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

हरमित सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौँका ब्याटर निरिह सावित भए। 

Read the news at:
हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हरमितको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी, काठमाडौँ २९ रनले पराजित

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *