हरितालिका तीज हिन्दू नारीहरूको लागि विशेष महत्त्व बोकेको पर्व हो, जुन भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। यस पर्वलाई विशेषगरी अविवाहित युवतीले इच्छित वर पाउने र विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै व्रत पूजा र उपवास सहित मनाउने गर्दछन्। यो चाडलाई विशेषगरी भगवान् शिव-पार्वती मिलनको सम्झनामा मनाउने गरिन्छ। संस्कृत भाषाको ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ
Posted inSamachar
हरितालिका तीज : संस्कृति संरक्षण र महिला सशक्तीकरणको पुल

