रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेरमहिला हामी एक भई उठौँ जागेर …नेपाली हिन्दु नारीको महान् पर्व तीज नजिकिँदै गर्दा बजारमा तीजका गीत ल्याउने क्रम शुरु भइसकेको छ। केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन्। पछिल्लो समय तीजका गीतमा आधुनिकता हाबी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका हरिदेवी कोइराला चिन्ता व्यक्त गर्छिन्। त्यसै सेरोफेरोमा उनले यसपटक पनि ‘उठौं जागेर’ बोलको तीज गीत ल्याएकी छिन्।कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको
Posted inSamachar
हरिदेवीका तीजगीत: रामसीताको गाथादेखि नारी जागरणसम्म

