नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले कम्युनिष्ट पार्टीमा रचनात्मक सहयोग वा रचनात्मक प्रतिवाद गरेर मात्रै नेतृत्व पाइने बताएका छन्। माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्दै उनले अध्यक्ष प्रचण्ड यी दुवै चरण पार गरेर आएको जिकिर गरे।‘कम्युनिष्ट पार्टीमा उत्तराधिकारीको प्रश्न होइन, रचनात्मक सहयोग गरेर वा गलत भए रचनात्मक प्रतिवाद गरेर हुन्छ,’ गजुरेलको भनाइ छ, ‘प्रचण्डले यी दुवै चरण पार गर्नु भएको हो।’अर्का उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उनल
Posted inSamachar
हरिबोल गजुरेलले भने- जनार्दनलाई धेरै स्पेस दिएर मैमत्त भएको हो

